back
NMB ad

४५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, १०%ले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । सोमबार बजार १६१.९४ अंकले वृद्धि भएको हो ।
उक्त दिन बजार परिसुचक २९८०.७९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

तर, कारोबार रकममा भने गिरावट आएको अघिल्लो दिन ११ अर्ब बढीको कारोबार भएको आज भने ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन सबै समूहमा हरियाली छाएको छ । उक्त दिन ४५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

सोमबार नेशनल हाइड्रोपावर,गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल, समृद्धि, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, एनटीसी, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा, ज्योति, कर्णाली, महालक्ष्मी, कामना सेवा, सांग्रिला, साइन रेसुङ्गा, मुक्तिनाथ,सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, रिलायन्स फाइनान्स, सानिमा माइ हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपि पावर, एचआईडीसीएल, ङादी ग्रुप, ग्रीन डेभलपमेन्ट बैंक, दिव्याश्वरी हाइड्रोपावर लगायत ४५ कम्पनीको सेयर मूल्यमा आज सकरात्मक सर्किट लागेको हो ।

हेर्नुहोस, कुनको कति बढ्यो ?

वि.सं.२०७८ भदौ २१ सोमवार १५:२१ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...