back
Hero Ad

४५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, १०%ले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । सोमबार बजार १६१.९४ अंकले वृद्धि भएको हो ।
उक्त दिन बजार परिसुचक २९८०.७९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

तर, कारोबार रकममा भने गिरावट आएको अघिल्लो दिन ११ अर्ब बढीको कारोबार भएको आज भने ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन सबै समूहमा हरियाली छाएको छ । उक्त दिन ४५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

सोमबार नेशनल हाइड्रोपावर,गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल, समृद्धि, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, एनटीसी, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा, ज्योति, कर्णाली, महालक्ष्मी, कामना सेवा, सांग्रिला, साइन रेसुङ्गा, मुक्तिनाथ,सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, रिलायन्स फाइनान्स, सानिमा माइ हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपि पावर, एचआईडीसीएल, ङादी ग्रुप, ग्रीन डेभलपमेन्ट बैंक, दिव्याश्वरी हाइड्रोपावर लगायत ४५ कम्पनीको सेयर मूल्यमा आज सकरात्मक सर्किट लागेको हो ।

हेर्नुहोस, कुनको कति बढ्यो ?

वि.सं.२०७८ भदौ २१ सोमवार १५:२१ मा प्रकाशित

You can share this post!

prabhu bank
सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

वि.सं.२०७९ साउन २३ सोमवार १५:५१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी...

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:४८

काठमाडौं । सोमबार नबिल बैंकको करिब ११ करोड बराबरको सेयर...

पहिलो कारोबार दिन के भयो हिमालयन हाइड्रोपावरको सेयर ?

पहिलो कारोबार दिन के भयो हिमालयन हाइड्रोपावरको सेयर ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:२८

काठमाडौं । कारोबारमा आएको पहिलो दिन हिमालयन हाइड्रोपावर कम्पनीको सेयर...