back
Mega Long Ad

आजदेखि एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आजदेखि बिक्रीमा आएको छ । कम्पनीको संस्थापक सेयर आजदेखि बिक्रीमा आएको हो ।

कम्पनीको संस्थापक सेयरधनी करुणा राणाले आफ्नो नाममा रहेको १ हजार ३२६.६० कित्ता सेयर (आर्थिक वर्ष २०७६/७७ को १२०.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत हुन बाँकी सहित) बिक्री गर्न लाग्नुभएको हो ।

उक्त सेयरको न्युनतम मूल्य ६२५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आजैको मितिदेखि ३५ दिन भित्र आवश्यक कागजात प्रमाण् संलग्न गरि आवेदन दिन सक्नेछन् ।

आवेदन दिदाँ खरिद गर्ने सेयर कित्ताको व्यवोहोरा खुलाई कम्पनीको सेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ्गमा दिनुपर्ने छ । तोकिएको न्युनतम मूल्य भन्दा बढी आएमा बढी मूल्यलाई प्राथमिकता दिई क्रमवद्ध रुपमा अधिकतम कबोल गर्ने विक्री गरिने सूचनामा उल्लेख छ ।

संस्थापक सेयर खरिदका लागि तोकिएको म्यादभित्र हाल कायम संस्थापक सेयरधनीहरुले निवेदन पेश नगरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति बिक्री गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:२८ मा प्रकाशित

You can share this post!

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...