back
Hero Ad

यस्तो आयो जीवन विकास लघुवित्तको अत्यन्त जरुरी सूचना !

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले परीक्षा केन्द्र परिवर्तन भएको सम्वन्धी अत्यन्त जरुरी सूचना निकालेको छ ।

कम्पनीले गत साउन २६ गते आव्हान गरेको सहायक प्रशिक्षर्थी पदको लिखित परीक्षाका लागि हुने भनिएको केन्द्र परिवर्तन गरेको हो ।

उक्त पदको भदौ २६ गते हुने लिखित परीक्षाको केन्द्र आदर्श माध्यामिक विद्यालय, विराटनगरमा तोकिएकोमा विशेष कारणले केन्द्र परिवर्तन भएको कम्पनीले जनाएको छ ।

उक्त पदको परिपर्तित परीक्षा केन्द्र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर(रोडशेष चोकको पश्चिमपट्टी) हुने छ ।
परीक्षा विहान ११ बजेदेखि संचालन हुने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:५५ मा प्रकाशित

You can share this post!

इङल्यान्डविरुद्ध पाकिस्तानको अग्रता

इङल्यान्डविरुद्ध पाकिस्तानको अग्रता

वि.सं.२०७९ असोज १३ बिहीवार ०९:०९

काठमाडौं । पाकिस्तानले बुधबार पाँचौ टी-२० खेलमा इङल्यान्डमाथि ६ रनको...

विश्व इतिहासमा आजः हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना

विश्व इतिहासमा आजः हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना

वि.सं.२०७९ असोज १३ बिहीवार ०६:२२

आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज...

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

वि.सं.२०७९ असोज १३ बिहीवार ०६:१३

काठमाडौं । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक...

चौबिस घण्टामा थपिए डेंगुका २ हजार २६ नयाँ बिरामी, चार जनाको मृत्यु

चौबिस घण्टामा थपिए डेंगुका २ हजार २६ नयाँ बिरामी, चार जनाको मृत्यु

वि.सं.२०७९ असोज १२ बुधवार १७:०७

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २६ जना...

५० शैय्या विस्तार घोषणाको सात वर्षपछि बल्ल सेवा दिँने अवस्थामा जाजरकोट अस्पताल

५० शैय्या विस्तार घोषणाको सात वर्षपछि बल्ल सेवा दिँने अवस्थामा जाजरकोट अस्पताल

वि.सं.२०७९ असोज १२ बुधवार १३:५६

हेमन्त केसी, सुर्खेत । ५० शैय्या विस्तारको घोषणा गरेको सात...

मेस्सीको गोलमा अर्जेन्टिनाको जित

मेस्सीको गोलमा अर्जेन्टिनाको जित

वि.सं.२०७९ असोज १२ बुधवार ०९:०७

काठमाडौं। वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको...