back
Hero Ad

नेपाल पावर एक्सचेञ्जको विशेष साधारणसभा असोज ५ गते, के-के छन् एजेण्डा ?

काठमाडौं । नेपाल पावर एक्सचेञ्ज लिमिटेडले विशेष साधारणसभाका लागि मिति तय गरेको छ । भदौ १९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले असोज ५ गते मंगलबार विशेष साधारण सभा गर्ने भएको हो ।

विशेष साधारणभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, जगेठा सेयर खरिद बिक्री गर्ने सहमति प्रदान गर्ने लगायतका विषयमा छलफल गर्नेछ ।

सभा कम्पनीको मुख्या कार्यालय काठमाडौं कमलादीमा विहान ११ बजे हुनेछ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार ११:०८ मा प्रकाशित

You can share this post!

prabhu bank
सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

वि.सं.२०७९ साउन २३ सोमवार १५:५१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी...

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:४८

काठमाडौं । सोमबार नबिल बैंकको करिब ११ करोड बराबरको सेयर...

पहिलो कारोबार दिन के भयो हिमालयन हाइड्रोपावरको सेयर ?

पहिलो कारोबार दिन के भयो हिमालयन हाइड्रोपावरको सेयर ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:२८

काठमाडौं । कारोबारमा आएको पहिलो दिन हिमालयन हाइड्रोपावर कम्पनीको सेयर...