काठमाडौं । प्रि-ओपनिङ सेयरमा बुधबार सेयर बजार ४.३० अंकले बढेको छ । बजार ४.३० अंकले बढेर परिसूचक २९४०.९१ बिन्दुमा रोकिएको छ ।
२४ कम्पनीको ५ हजार ७९४ कित्ता सेयर ४६ लाख ६९ हजार ८८५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १३ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटाको स्थिर रहेको छ ।
वि.सं.२०७८ भदौ २३ बुधवार १०:४७ मा प्रकाशित