back
NMB ad

फेरि घट्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Kumari bank ad

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९० हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ९० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्य पनि गिरावट आएको छ । आज प्रतितोला १० रुपैयाँले घटेको चाँदीको मूल्य १ हजार २२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २३० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...