back
Hero Ad

स्वरोजगार लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीका अनुसार राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी बार्षिक साधारणसभाबाट पारित गर्ने गरी साविक जनकपुर लघुवित्त वित्तीय संस्था प्राप्ती पश्चात प्राप्त भएको पुँजीगत जगेडा कोष आव २०७७÷०७८ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

वि.सं.२०७८ भदौ २३ बुधवार ११:०८ मा प्रकाशित

You can share this post!

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वि.सं.२०७९ असोज ९ आइतवार २१:२५

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल...

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

वि.सं.२०७९ असोज ९ आइतवार २१:१७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी...

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

वि.सं.२०७९ असोज ९ आइतवार २१:०१

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी...

चोरी आरोपमा वडासदस्य पक्राउ

चोरी आरोपमा वडासदस्य पक्राउ

वि.सं.२०७९ असोज ९ आइतवार २०:३७

पोखरा । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी...

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

वि.सं.२०७९ असोज ९ आइतवार २०:२८

काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ ।...

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

वि.सं.२०७९ असोज ९ आइतवार १७:४८

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते)...