back
Hero Ad

प्रिमियर इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी, यस्तो छ अवसर (सूचनासहित)

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले माकेटिङतर्फ एशिसटेन्ट म्यानेजर, अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले एशिसटेन्ट म्यानेजर पदमा ३ जना र मार्केटिङ अफिसरका लागि ४ जना कर्मचारी माग गरेको हो । उक्त पदमा इच्छुक योग्य उम्मेदावरहरुले तोकिएको आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

आवेदन सेप्टेम्बर २३ अर्थात असोज ७ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस, सूचना:

वि.सं.२०७८ भदौ २३ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

वि.सं.२०७९ असोज १३ बिहीवार १६:००

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ बाट...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:१५

काठमाडौं । बिहीबार सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको कारोबार...