back
NMB ad

५ हजार १ सय रुपैयाँले सस्तियो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली बजारमा छापावला सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढीले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको भदौ २३ गत र यस वर्षको सोही दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको छ ।

गत वर्षको भदौ २३ गते ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस वर्षको सोही दिन अर्थात आज भदौ २३ सम्म आईपुग्दा ९० हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, सोही अवधि( गत वर्षको भदौ २३ गते देखि यस वर्षको सोही दिन) मा चाँदीको मूल्य पनि घटेको देखिएको छ । उक्त अवधिमा चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेको हो ।

गत वर्षको भदौ २३ गते १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही दिनसम्म आईपुग्दा १ हजार २२० रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार ०९:५९ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...