back
Mega Long Ad

किन्ने होइन त एनआईसी एशिया बैंकको ३ लाख ८१ हजार कित्ता सेयर ? नजिकियो आवेदन दिने अन्तिम मिति

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ ।

बैंकको आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ३ लाख ८१ हजार ९०२ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १ हजार २९४ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका गर्न प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले भदौ ३१ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि न्युनतम १०० कित्ता वा सो भन्दा माथि १० ले माग जानेगरि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बोलपत्र आवेदन फाराम पाइने बुझाउनका लागि भने एनआईसी एशिया क्यापिटल, बैंकको कर्पोरेट कार्यालय, बैंकको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने छ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...