back
NMB ad

काठमाडौंको यी क्षेत्रमा भवन खोज्दै एभरेष्ट बैंक

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा कार्यालयका लागि घर बहालमा लिने भएको छ । बैंकले शाखा कार्यालयहरु स्थापनाका गर्नका लागि घर भाडामा खाजेको हो ।

बैंकले काठमाडौंको महाराजगञ्ज, जमल/कमलादी, काडाँधारी, जरङ्खु/नेपालटार र भक्तपुरको थिमीमा घर भाडामा खोजेको हो ।

यी स्थानहरुमा शाखा कार्यालयहरु स्थापनाका लागि मुख्यबजार क्षेत्रहरुमा रहेका मुलसडकसंग जोडिएका कम्तीमा १५ सयदेखि २ हजार बर्गफिट क्षेत्रफल भएको भुई तल्ला वा पहिलो तल्ला घर बहालमा लिन खाजेको हो ।

घर बहालमा दिन इच्छुक घरधनीहरुले आजैका मितिदेखि १५ दिन भित्र आवश्यक विवरणहरु स्पष्ट खुलाई प्रस्तावित बहाल क्षेत्र तथा करसहितको मासिक बहाल रकम समेत उल्लेख गरि बैंकको केन्द्रीय कार्यालयमा प्रस्ताव पेश गर्नु पर्नेछ ।

प्रस्तावसंग भाडा दिने भवन रहेको स्थानको पूर्ण विवरण, भवनको स्वीकृत नक्सा, निर्माण सम्पन्न भएको प्रमाणपत्र, भाडामा दिन चाहेको क्षेत्रफल र फोटो लगायतका आवश्यक कागजात पेश गर्नुपर्ने छ ।

यस्ता छन् शर्तहरु:

वि.सं.२०७८ भदौ २३ बुधवार १३:४४ मा प्रकाशित

You can share this post!

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...