back
NMB ad

ओपोह्याक २०२१ : ६ विजेता टेक स्टार्टअप्स्को घोषणा

Kumari bank ad

काठमाडौं । ओपोले भर्खरै सम्पन्न ओपोह्याक २०२१ ईभेन्टका विजेताहरुको घोषणा गरेको छ ।

तिनमा, स्टेफन स्मिथ (यूनिभर्सिटी अफ वाटरलूका एसोसिएट प्रोफेसर), मार्को डोनाडियो (रेड थ्रेड भन्चर्सका निर्देशक), भिभियान च्यान (नेक्स्टटेक एआर सोल्यूशन्सका डिजिटल सेल्स, ग्लोबल हेड), होंगयू सन (ओपो सियाटल रिसर्च सेन्टरका वरिष्ठ निर्देशक) र यी शु (ओपो यूएस रिसर्च सेन्टरका एसोसिएट डिरेक्टर)का ५ अन्तरदृष्टिय कार्यशालाहरु पनि सम्मिलित थिए ।
जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्यमी तथा प्राविधि प्रेमीहरु माझ निकै रुचाइएको थियो ।ईभेन्टमा सहभागिताका लागि चीन, हंगकंग, यूनाइटेड स्टेट्स, क्यानेडा, सिंगापुर, ब्राजिल, यूनाइटेड किंगदम, भारत लगायत अन्य २० देश तथा क्षेत्रबाट परियोजनाहरु प्राप्त भएको जानकारी दिइएको छ ।

५०० भन्दा बढी ब्यक्ति तथा टोलीहरु ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए । ती मध्य उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट गरिएको थियो । यसलाई ईन्टरनेट मार्फत लाइभ स्ट्रिमपनि गरिएको थियो ।

प्रतियोगीहरुलाई सिडिंग ग्रुप र ग्रोईंग ग्रुपका रुपमा तिनका कम्पनीको स्थिती अनुसार विभाजन गरिएको थियो । दूई प्रतिस्पर्धी समूह मध्यबाट जम्मा ६ स्टार्टअप समूहलाई सम्मानित गरिएको थियो ।

ओपोह्याक, नयाँ प्राविधिक उद्यमीहरुका लागि तिनको आवश्यकता अनुसार संसाधन तथा सञ्जाल विस्तारमा सघाउँदै अन्तरराष्ट्रिय सहयोगी समूह तथा अनुसन्धान संस्थाहरुसंग सम्बन्ध निर्माणका लागि सघाउने सोचका साथ अघि सारिएको ओपोको एक प्रारम्भिक पहल हो ।

‘आई क्रिएट डियरफोर आई एम ।’ नाराले प्रस्ट्याए झैँ, ओपोह्याक २०२१को मूल उद्देश्य प्राविधिक उद्यमी तथा लगानीकर्ता दूबैका लागि खुला प्ल्याटफर्म उपलब्ध गराउँदै, आशाजनक स्टार्टअपमा लगानी गरी अत्याधुनिक प्रविधि तथा नवप्रबर्तनलाई बढावा दिनुका साथै, ओपोको ग्लोबल प्राविधिक पर्यावरन प्रणालीलाई अझ समृद्ध बनाउनु पनि हो ।

वि.सं.२०७८ भदौ २३ बुधवार १३:५३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...