back
Mega Long Ad

ओपोह्याक २०२१ : ६ विजेता टेक स्टार्टअप्स्को घोषणा

काठमाडौं । ओपोले भर्खरै सम्पन्न ओपोह्याक २०२१ ईभेन्टका विजेताहरुको घोषणा गरेको छ ।

तिनमा, स्टेफन स्मिथ (यूनिभर्सिटी अफ वाटरलूका एसोसिएट प्रोफेसर), मार्को डोनाडियो (रेड थ्रेड भन्चर्सका निर्देशक), भिभियान च्यान (नेक्स्टटेक एआर सोल्यूशन्सका डिजिटल सेल्स, ग्लोबल हेड), होंगयू सन (ओपो सियाटल रिसर्च सेन्टरका वरिष्ठ निर्देशक) र यी शु (ओपो यूएस रिसर्च सेन्टरका एसोसिएट डिरेक्टर)का ५ अन्तरदृष्टिय कार्यशालाहरु पनि सम्मिलित थिए ।
जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्यमी तथा प्राविधि प्रेमीहरु माझ निकै रुचाइएको थियो ।ईभेन्टमा सहभागिताका लागि चीन, हंगकंग, यूनाइटेड स्टेट्स, क्यानेडा, सिंगापुर, ब्राजिल, यूनाइटेड किंगदम, भारत लगायत अन्य २० देश तथा क्षेत्रबाट परियोजनाहरु प्राप्त भएको जानकारी दिइएको छ ।

५०० भन्दा बढी ब्यक्ति तथा टोलीहरु ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए । ती मध्य उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट गरिएको थियो । यसलाई ईन्टरनेट मार्फत लाइभ स्ट्रिमपनि गरिएको थियो ।

प्रतियोगीहरुलाई सिडिंग ग्रुप र ग्रोईंग ग्रुपका रुपमा तिनका कम्पनीको स्थिती अनुसार विभाजन गरिएको थियो । दूई प्रतिस्पर्धी समूह मध्यबाट जम्मा ६ स्टार्टअप समूहलाई सम्मानित गरिएको थियो ।

ओपोह्याक, नयाँ प्राविधिक उद्यमीहरुका लागि तिनको आवश्यकता अनुसार संसाधन तथा सञ्जाल विस्तारमा सघाउँदै अन्तरराष्ट्रिय सहयोगी समूह तथा अनुसन्धान संस्थाहरुसंग सम्बन्ध निर्माणका लागि सघाउने सोचका साथ अघि सारिएको ओपोको एक प्रारम्भिक पहल हो ।

‘आई क्रिएट डियरफोर आई एम ।’ नाराले प्रस्ट्याए झैँ, ओपोह्याक २०२१को मूल उद्देश्य प्राविधिक उद्यमी तथा लगानीकर्ता दूबैका लागि खुला प्ल्याटफर्म उपलब्ध गराउँदै, आशाजनक स्टार्टअपमा लगानी गरी अत्याधुनिक प्रविधि तथा नवप्रबर्तनलाई बढावा दिनुका साथै, ओपोको ग्लोबल प्राविधिक पर्यावरन प्रणालीलाई अझ समृद्ध बनाउनु पनि हो ।

वि.सं.२०७८ भदौ २३ बुधवार १३:५३ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...