back
Hero Ad

२ अर्ब ६५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले २ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको हो ।

कुल लगानी योग्य रकम मध्ये आउँदो असोज १ गतेदेखि एक वर्षका लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खोली बैंकमा भदौ २३ गते साँझ ५ बजेभित्र व्याजदर प्रस्ताव गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गको वाणिज्य बैंकमा २ अर्ब १२ करोड, ‘ख’ वर्गका राष्ट्रिष्य स्तरका विकास बैंकमा ३९ करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १३ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

 

वि.सं.२०७८ भदौ २३ बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

वि.सं.२०७९ असोज १३ बिहीवार १६:४३

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा,...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

वि.सं.२०७९ असोज १३ बिहीवार १६:००

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ बाट...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...