back
Mega Long Ad

यी हुन आज गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

काठमाडौं । सेयर बजारमा आज पनि भारी अंकको गिरावट आएको छ । बुधबार बजार ६०.०२ अंकले घटेको हो ।बजार परिसुचक पनि १८७६.५९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६.०६ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता १२९ रुपैयाँले घटेर २ हजार रुपैयाँ कायम भएको छ ।

बुधवार गुडविल फाइनान्सको ५.४७ प्रतिशत, एनआईबिएल समृद्धि फण्ड–१ को ५.३३ प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाको ५.२९ र गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ५ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।

उक्त दिन यी कम्पनीहरुसहित पोखरा फाइनान्स, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर, बेष्ट फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, प्रिमियर इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

 

वि.सं.२०७८ भदौ २३ बुधवार १५:३८ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...