back
Hero Ad

भोलि बाँडफाँट हुँदै तेह्रथुम पावरको आईपीओ, कतिले पाउँछन् त १० कित्ता ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ भोलि अर्थात शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार  प्रि–अलटमेन्ट सकिएको छ ।

कम्पनीले भदौ ९ देखि १३ गतेसम्म ८ करोड रुपैयाँको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा ४० हजार कित्ता म्युचुअल फन्डलाई, १६ हजार कित्ता कर्मचारीलाई छुट्याएर सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

उक्त आईपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

परेको आवेदन मध्ये गोलाप्रथा प्रकृयाबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । जसअनुसार ७४ हजार ४ सय जनाले १०/१० कित्ता सेयर पाउने छन् । बाँकी योग्य आवेदकको हात खाली हुनेछ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १०:३२ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...