back
NMB ad

भोलि बाँडफाँट हुँदै तेह्रथुम पावरको आईपीओ, कतिले पाउँछन् त १० कित्ता ?

Kumari bank ad

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ भोलि अर्थात शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार  प्रि–अलटमेन्ट सकिएको छ ।

कम्पनीले भदौ ९ देखि १३ गतेसम्म ८ करोड रुपैयाँको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा ४० हजार कित्ता म्युचुअल फन्डलाई, १६ हजार कित्ता कर्मचारीलाई छुट्याएर सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

उक्त आईपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

परेको आवेदन मध्ये गोलाप्रथा प्रकृयाबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । जसअनुसार ७४ हजार ४ सय जनाले १०/१० कित्ता सेयर पाउने छन् । बाँकी योग्य आवेदकको हात खाली हुनेछ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १०:३२ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...