back
Hero Ad

मुक्तिनाथ क्यापिटलको साभारणसभा असोज १ गते, १८ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले बाह्रौँ वार्षिक साधारणसभा असोज १ गते गर्ने भएको हो ।

भदौ ९ गते बसेको संचालक समितिको १०९औँ बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको छ । कम्पनीले होटेल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा हुने भएको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १८ प्रतिशत(करसहित) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने छ ।

यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमा छलफल तथा पारित, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरु रहेको छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १२:५५ मा प्रकाशित

You can share this post!

prabhu bank
सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

वि.सं.२०७९ साउन २३ सोमवार १५:५१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी...

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:४८

काठमाडौं । सोमबार नबिल बैंकको करिब ११ करोड बराबरको सेयर...

पहिलो कारोबार दिन के भयो हिमालयन हाइड्रोपावरको सेयर ?

पहिलो कारोबार दिन के भयो हिमालयन हाइड्रोपावरको सेयर ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:२८

काठमाडौं । कारोबारमा आएको पहिलो दिन हिमालयन हाइड्रोपावर कम्पनीको सेयर...