यामाहाको बाइक किन्दा १ लाख रुपैयाँ छुटदेखि १२ तोला सुन जित्ने मौका, कुनको मूल्य कति ?

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित नयाँ अफर ल्याएको छ । यामाहा कम्पनीले ‘रेस फर दि एस’ अफर सार्वजनिक गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् । साथै कम्पनीको मोटरसाइकलको खरिद गर्दा १२ तोलासम्म सुन उपहार जित्न … Continue reading यामाहाको बाइक किन्दा १ लाख रुपैयाँ छुटदेखि १२ तोला सुन जित्ने मौका, कुनको मूल्य कति ?