back
Mega Long Ad

यी हुन् आज सेयर मूल्यमा उछाल आएका कम्पनीहरु, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन विभिन्न ४ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन उच्च दरमा सेयर मूल्य वृद्धि हुने अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

आज हिमालयन पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५३ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५८५ रुपैयाँ २० पैसा कायम भएको छ ।

उक्त दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँ ७० पैसाले वृद्धि भई ५४७ रुपैइाँ १० पैसा कायम भएको छ ।

यता, रैराङ हाइड्रोपावर कम्पनीको पनि ९.२२ प्रतिशत अर्थात प्रतिकित्ता ५९ रुपैयाँ ९० पैसाले वृद्धि भई ७०९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त दिन ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको पनि सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको मूल्य ८ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ४० रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ५४० रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:१३ मा प्रकाशित

You can share this post!

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...