back
Mega Long Ad

आज ४ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो गिरावट आएको छ । उक्त दिन बजार ०.६२ अंकले घटेको छ।

बजार परिसुचक २८७५.९८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी कारोबार रिदी हाइड्रोपावरको भएको छ । कम्पनीको आज ४९ करोड ३९ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीको आज ५ लाख ७ हजार ६४४ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५५ रुपैयाँ रहेको छ ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरको ४८ करोड ८५ लाख ६३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कम्पनीको आज ७ लाख १ हजार ५३५ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ रहेको छ ।

यस्तै, रैराङ हाइड्रोपावरको ३३ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ४ लाख ८५ हजार ७५२ कित्ता सेयर खरिदबिक्री भएको हो । सेयर मूल्य भने प्रतिकित्ता ७०९ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि उक्त दिन युनाईटेड मोदी हाइड्रोपावरको ३१ करोड २४ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको आज ४ लाख ९८ हजार १११ कित्ता सेयर किनबेच भएको हो । सेयर मुल्य भने प्रतिकित्ता ६२५ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:४३ मा प्रकाशित

You can share this post!

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा...