back
NMB ad

गोर्खाज फाइनान्सको साधारणसभा फेरि स्थगित

Kumari bank ad

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा फेरि स्थगित भएको छ । कम्पनीको २६औं वार्षिक साधारण पुनः स्थगित भएको हो ।

उच्च अदालत पाटन ललितपुरले भदौ २३ गते निषेधाज्ञा मुद्दामा संस्थाको वार्षिक साधारणसभा स्थगित गर्ने अन्तरिम आदेश जारी भएकाले हाललाई सभा तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित भएको हो ।

साथै कम्पनीको सभा तथा संचालकहरुको निर्वाचन सम्बन्धी कार्यक्रम छिट्टै प्रकाशन गरिने बताइएको छ । कम्पनीको साधारणसभा भोलि अर्थात भदौ २४ गते हुने भनिएको थियो ।

कम्पनीको २६औं साधारणसभा भौतिक उपस्थिति तथा भुर्चअल माध्यमबाट गर्ने भनिएको थियो । कम्पनीले सेयरधनीहरुका लागि कुनै पनि लाभांश घोषणा भने गरेको छैन ।

यसअघि कम्पनीले बैशाख २१ गतेका लागि सभाको मिति तय गरेको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिको कोरोना संक्रमणका नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण सभा स्थगित भएको थियो ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...