back
Mega Long Ad

नेपाल प्रहरीमा खुल्यो विभिन्न पदहरुका लागि नयाँ जागिर, कहिलेसम्म दिने आवेदन ? (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । शुक्रवार एक सूचना निकाल्दै प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त पदहरुको लािग विज्ञापन प्रकाशन गरेको हो ।

प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, सूचना प्रविधि, भौतिक पूर्वाधार निर्देशनालय, केनाईन महाशाखा , हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाखा तर्फ प्राविधिक प्रहरी नायव उपरिक्षक, प्रहरी निरिक्षक, नायव निरिक्षक, सहायक निरिक्षक पदहरुमा कर्मचारी माग गरको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुबाट १० रुपैयाँको टिकट टाँसी (स्वयम् उपस्थ्ति भर्य) भदौ २८ गते बिहान १० बजेदेखि कात्तिक ७ गते बेलुका ५ बजेसम्म दरखास्त फरम बुझाउन सकिने छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

दरखास्त फाराम (नयाँ भर्नाको सबै पदको लागि)

वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:०४ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...