back
Hero Ad

सहकारीहरुले ऋणको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौं । सरकारले सहकारी संस्थाहरुको अनुगमन सम्बन्धी नीति र संयन्त्र बनाउने भएको छ । अर्थमन्त्री शर्माले शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले सहकारी संस्थाहरुले भगिनी कम्पनी खडा गरि आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था रहेको जानकारी गराउनुभयो ।

साथै बेरोजगार युवाहरको विस्तृत लगत अध्याविधिक गरि एकीकृत अभिलेख तयार गरिने जानकारी गराउनुभयो । श्रम समूह वा श्रम सहकारीमार्फत यूवाहरुलाई संगठित गरि व्यवसायिक दक्षता अभिवृद्धि गर्न तालिम सहित सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्म लागको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानूनी प्रबन्धक गरिने बताउनुभयो ।

यस्तै, सरकारबाट संचालन हुने श्रममूलक रोजगरा कार्यक्रममा विपन्न दलित एवम् अति गरिब नागरिकलाई पहिलो प्राथमिकता दिइने अर्थमन्त्री शर्माले बताउनुभयो । शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गर्नुभएको हो ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १६:५९ मा प्रकाशित

You can share this post!

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

वि.सं.२०७९ असोज ९ आइतवार २१:०१

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी...

चोरी आरोपमा वडासदस्य पक्राउ

चोरी आरोपमा वडासदस्य पक्राउ

वि.सं.२०७९ असोज ९ आइतवार २०:३७

पोखरा । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी...

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

वि.सं.२०७९ असोज ९ आइतवार १७:४८

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते)...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

वि.सं.२०७९ असोज ९ आइतवार १६:४५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा...

दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

वि.सं.२०७९ असोज ९ आइतवार १६:३४

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी...

दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो

दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो

वि.सं.२०७९ असोज ९ आइतवार १६:२५

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा...