back
NMB ad

काठमाडौं उपत्यकाको १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने

Kumari bank ad

काठमाडौं । सरकारले शहरी विपन्न नागरिकका लागि सुपथ र सुलभ खानाको व्यवस्था गर्ने भएको छ । काठमाडौं उपत्यकाको कम्तीमा १० स्थानमा उक्त व्यवस्था गर्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा बजेट विनियोजन विधेयक प्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो । शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गर्नुभएको हो ।

उहाँका अनुसार शहरी विपन्न नागरिकहरुका लागि सामाजिक संस्थाहरुको सहकार्यमा सुपथ तथा सुलभ खानाको व्यवस्था गरिनेछ ।

यस्तै, सरकारले विपन्न दलितहरुको आर्थिक, सामाजिक, सांस्कृतिक समस्याहरुको सम्बोधन गरी जीवन स्तर उकास्न एकीकृत कार्यक्रमहरु संचालन गर्ने भएको हो ।

सरकारले चालु आर्थिक वर्षको लागि नयाँ बजेट ल्याएको छ । सरकारले अध्यादेश मार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १७:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...