back
Mega Long Ad

अब खल्तीबाट निःशुल्क बैंक खातामा रकम पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ ।

उक्त सेवा अन्तर्गत खल्तीबाट आफ्नो एक बैंक खाता बचत गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा ५ हजार र दैनिक ३ पटक वा ५ हजार रुपैयाँसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जो कोहिले ५० प्रतिशत सम्मको क्यास ब्याक पाउनेछन् । जस्तै, यदि बैंक ट्रान्सफर शुल्क २० भएमा १० रुपैयाँ क्यास ब्याक तुरुन्तै प्राप्त गर्न सकिने छ ।

उक्त सुविधा सम्बन्धमा खल्ती डिजिटल वालेटका मार्केटिंग अफिसर, श्री साकार केसीले भन्नुभयो,- “हामीले ग्राहकहरुको अमुल्य सल्लाहतथा सुझावलाइपहिलो प्राथमिकतामा राखि यस निःशुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याएका हौँ। हामीलाई विश्वास छ यो सेवाले ग्राहकहरुको समय र पैसा बचत गर्न थप टेवा पुर्याउनेछ”

वि.सं.२०७८ भदौ २७ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...