back
Mega Long Ad

ओपो देशैं विशेष अफर : एफ १९ प्रो देखि डब्ल्यू ११ लगायतका मोबाइल जित्ने मौका

काठमाडौं । वैश्विक स्तरमै अग्रणी स्मार्टउपकरण ब्राण्ड ओपोले चाडपर्व लक्षित विशेष अफर ल्याएको छ ।

ओपोले दशैंको अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको हो ।

उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानिय करणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागिविशेष प्राथमिकताबोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापनवास्तवमै प्रेरणादायी छ । स्थानियमहान चाड बडा दशैँ,आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथहामीले ‘बडा दशैँको लहर ओपोको अफर’उपहार योजनाको घोषणा गरेकाहौँ ।’, ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भन्नुभयो ।

क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् ।

सहभागिताका लागि उपभोक्ताले opponepalcampaigns.com मा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

यसरी सहभागीहरु मध्यबाट हरेक हप्ता लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एफ१९ प्रो, ओपो एफ१९, ओपो ब्याण्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ ।

तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् ।

सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर १८, २०२१ सम्मचल्ने कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १४:५६ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...