back
NMB ad

सेयर बजारमा उछालः ७१.४३ अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार हुँदा २ कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ७१.४३ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसुचक २९४७.४२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १ करोड ७१ लाख ३३३ कित्ता सेयर खरिदबिक्री भएको हो । उक्त दिन म्युचुअल फण्ड बाहेक सबै समूह हरियाली बनेका छन् ।

आइतबार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ७३ करोड ७७ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको युनाईटेड मोदी हाइड्रोपावरको भने ४५ करोड ११ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...