back
Hero Ad

सेयर बजारमा उछालः ७१.४३ अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार हुँदा २ कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ७१.४३ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसुचक २९४७.४२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १ करोड ७१ लाख ३३३ कित्ता सेयर खरिदबिक्री भएको हो । उक्त दिन म्युचुअल फण्ड बाहेक सबै समूह हरियाली बनेका छन् ।

आइतबार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ७३ करोड ७७ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको युनाईटेड मोदी हाइड्रोपावरको भने ४५ करोड ११ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३२

खड्क सुनार, मुगु । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

वि.सं.२०७९ असोज १३ बिहीवार १६:१०

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य...