back
Hero Ad

९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न ९ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्र्ट माइक्रोफाइनान्स, अपि पावर, अरुण कावेली पावर, छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै उक्त दिन पाँचथर पावर, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

हेर्नुहोस्, कुनको कति बढ्यो ?

वि.सं.२०७८ भदौ २७ आइतवार १५:२५ मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३२

खड्क सुनार, मुगु । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

वि.सं.२०७९ असोज १३ बिहीवार १६:१०

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य...