back
Hero Ad

मानुषी लघुवित्तले माग्यो कर्मचारी

काडमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले केही संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि इच्छुक योग्यता पुगेका ग्रामिण क्षेत्रको फिल्डमा गर्य कार्य गर्न इच्छुक उम्मेदवाहरुले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

शैक्षिक योग्यता भने एलएलसी वा एसईईमा जीपीएस सी सम्म ल्याई उत्र्तिण भएको तथा प्रविणता प्रमाण पत्र तह वा ल्पस टु उत्तिण गरेकोलाई प्राथमिकता दिनेछ ।

उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तर महिलाको हकमा भने ४० वर्षसम्मकाले आवेदन दिन सक्नेछन् । दरखास्त कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु वा https://www.manushilbs.com/,  [email protected]  मा बुझाउन सकिनेछ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १३:०५ मा प्रकाशित

You can share this post!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:१५

काठमाडौं । बिहीबार सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको कारोबार...

पराजुली र आचार्यलाई सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार

पराजुली र आचार्यलाई सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार

वि.सं.२०७९ असोज १३ बिहीवार १४:०७

काठमाडौं । यस वर्षको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कारबाट अनलाइनखबर डटकमका...