back
Mega Long Ad

बिदामा बसेका कर्मचारीहरुलाई तत्काल हाजिर हुन निर्देशन, यस्तो आयो सूचना !

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुलाई कार्यालयमा हाजिर हुनका लागि निर्देशन दिएको छ ।

कम्पनीले विभिन्न कार्यालयहरुमा कार्यरत केही कर्मचारीहरु बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकाहरुलाई स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

एक सू्चना निकाल्दै कम्पनीले आफू कार्यालयमा अनुपस्थित हुनुको स्पष्टिकरणसहित ७ दिन भित्र कार्यरत कार्यालयमा हाजिर हुनका लागि जानकारी गराएको छ ।

हाजिर हुन नआउने एवं चित्त बुझ्दो स्पष्टिकरण पेश नगर्ने कर्मचारीहरुलाई कम्पनीको कर्मचारी सेवा विनियमावली २०६२(संशोधन समेत) को विनियम ९४ को बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने सूचनामा उल्लेख छ।

वि.सं.२०७८ भदौ २८ सोमवार १४:५६ मा प्रकाशित

You can share this post!

असोज २३ गते डिप्रोक्स लघुवित्तको साधारणसभा, लगानीकर्तालाई कति छ लाभांश ?

असोज २३ गते डिप्रोक्स लघुवित्तको साधारणसभा, लगानीकर्तालाई कति छ लाभांश ?

वि.सं.२०७८ असोज ८ शुक्रवार ११:३३

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारणसभाका लागि मिति तय...

आजदेखि मेरो माइक्रोफाइनान्सको ८४ हजार कित्ता सेयर किन्न सकिने, न्युनतम मूल्य ४९७ रुपैयाँ

आजदेखि मेरो माइक्रोफाइनान्सको ८४ हजार कित्ता सेयर किन्न सकिने, न्युनतम मूल्य ४९७ रुपैयाँ

वि.सं.२०७८ असोज ६ बुधवार १३:४०

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री...

मञ्जुश्री फाइनान्सले सुरु गर्यो थप नयाँ तीन शाखा कार्यालयबाट कारोबार

मञ्जुश्री फाइनान्सले सुरु गर्यो थप नयाँ तीन शाखा कार्यालयबाट कारोबार

वि.सं.२०७८ भदौ २९ मंगलवार १७:२८

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको तीन शाखा कार्यालयको कारोबार शुभारम्भ...

नेपाल बंगलादेश क्यापिटलको साधारणसभा असोज १८ गते, १९ % लाभांश वितरण गर्ने

नेपाल बंगलादेश क्यापिटलको साधारणसभा असोज १८ गते, १९ % लाभांश वितरण गर्ने

वि.सं.२०७८ भदौ २९ मंगलवार १२:१०

काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडले वार्षिक साधारणसभाका लागि मिति...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल: आज ८० कित्ता मात्रै बिक्री, कति छ मूल्य ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल: आज ८० कित्ता मात्रै बिक्री, कति छ मूल्य ?

वि.सं.२०७८ भदौ २८ सोमवार १५:५२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

घोडीघोडा लघुवित्तले डाक्यो विशेष साधारणसभा, कारोबार रोक्का कहिलेसम्म ?

घोडीघोडा लघुवित्तले डाक्यो विशेष साधारणसभा, कारोबार रोक्का कहिलेसम्म ?

वि.सं.२०७८ भदौ २८ सोमवार १४:३८

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभाका लागि...