back
NMB ad

बिदामा बसेका कर्मचारीहरुलाई तत्काल हाजिर हुन निर्देशन, यस्तो आयो सूचना !

Kumari bank ad

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुलाई कार्यालयमा हाजिर हुनका लागि निर्देशन दिएको छ ।

कम्पनीले विभिन्न कार्यालयहरुमा कार्यरत केही कर्मचारीहरु बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकाहरुलाई स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

एक सू्चना निकाल्दै कम्पनीले आफू कार्यालयमा अनुपस्थित हुनुको स्पष्टिकरणसहित ७ दिन भित्र कार्यरत कार्यालयमा हाजिर हुनका लागि जानकारी गराएको छ ।

हाजिर हुन नआउने एवं चित्त बुझ्दो स्पष्टिकरण पेश नगर्ने कर्मचारीहरुलाई कम्पनीको कर्मचारी सेवा विनियमावली २०६२(संशोधन समेत) को विनियम ९४ को बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने सूचनामा उल्लेख छ।

वि.सं.२०७८ भदौ २८ सोमवार १४:५६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...