काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । उक्त दिन बजार ०.२७ अंकले वृद्धि भएको हो ।
सोमबार बजार परिसुचक २९४७.६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
उक्त दिन बैंकिङ, विकास बैंक, व्यापार, होटेल तथा पर्यटन, जलविद्युत, फाइनान्स, निर्जीबन लाइफ र जीवन बीमा बढेका छन् । भने अन्य समूह घटेका छन् ।
वि.सं.२०७८ भदौ २८ सोमवार १५:२७ मा प्रकाशित