back
Hero Ad

लिखित परीक्षा सम्बन्धी लोकसेवा आयोगले जारी गर्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षा कायम सम्वन्धी सूचना निकालेको छ ।

आयोगको दाङ कार्यालयले राजपत्र अनंकित प्रथम श्रेणीका(प्राविधिक) पदरुको लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

आयोगको बुटवल कार्यालयका रा.प.अन. प्रथम श्रेणी(प्राविधिक) तर्फका विभिन्न विज्ञापन, सेवा, समूह, उपसमूह र पदमा दाङ परीक्षा केन्द्र राखी अनलाईन बाट दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवाहरुको लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्था परीक्षा(संचालन तथा व्यववस्थापन) सहित लिखित परीक्षा संचालन गर्नको बताइएको छ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १७:१३ मा प्रकाशित

You can share this post!

prabhu bank
दुइ हजारले बढ्यो ईसीडी शिक्षकको तलब, अब कति पाउँछन् ?

दुइ हजारले बढ्यो ईसीडी शिक्षकको तलब, अब कति पाउँछन् ?

वि.सं.२०७९ जेठ ३१ मंगलवार १६:४५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास...

सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने

सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने

वि.सं.२०७९ जेठ ३१ मंगलवार १५:१५

काठमाडौं । नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय...

अहिलेसम्म कहाँ-कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

अहिलेसम्म कहाँ-कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

वि.सं.२०७९ जेठ २६ बिहीवार १६:१४

काठमाडौं । नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो...

विद्यालय खुलेको तीन साता बित्दा अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

विद्यालय खुलेको तीन साता बित्दा अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

वि.सं.२०७९ जेठ १७ मंगलवार १६:१२

भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता...

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

वि.सं.२०७९ जेठ १७ मंगलवार १२:४४

बैतडी । बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ...

पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा

पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा

वि.सं.२०७९ जेठ ११ बुधवार १४:४१

गलकोट । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा...