back
NMB ad

लिखित परीक्षा सम्बन्धी लोकसेवा आयोगले जारी गर्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षा कायम सम्वन्धी सूचना निकालेको छ ।

आयोगको दाङ कार्यालयले राजपत्र अनंकित प्रथम श्रेणीका(प्राविधिक) पदरुको लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

आयोगको बुटवल कार्यालयका रा.प.अन. प्रथम श्रेणी(प्राविधिक) तर्फका विभिन्न विज्ञापन, सेवा, समूह, उपसमूह र पदमा दाङ परीक्षा केन्द्र राखी अनलाईन बाट दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवाहरुको लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्था परीक्षा(संचालन तथा व्यववस्थापन) सहित लिखित परीक्षा संचालन गर्नको बताइएको छ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १७:१३ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...