back
NMB ad

दुई आर्थिक वर्षको साधारणसभा एकै दिन गर्दै अपर तामाकोशी, बुक क्लोज कहिले ?

Kumari bank ad
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड दुई आर्थिक वर्षको साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो असोज १९ गते बाह्रौं र तेह्रौं वार्षिक साधारणसभा गर्ने भएको हो ।
कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको निर्णयानुसार आर्थिक वर्ष २०७५/७६ र  २०७६/७६ को वार्षिक साधारणसभा हुन लागेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते  एक दिन बुक क्लोज गर्ने भएको छ । असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले उक्त सभामा भाग लिन पाउनेछन् ।

वि.सं.२०७८ भदौ २८ सोमवार १७:४० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...