back
NMB ad

नेपाल विद्युत प्राधिकरणको लिखित नतिजा प्रकाशित, क–कसको निस्कियो नाम ?

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले नेपाल विद्युत प्राधिकरणको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगको निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सहायक प्रबन्धक पद, ८औं तह श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले २०७६ कात्तिक २५ र २६ गते लिखित परीक्षा संचालन गरेको थियो । लिखित परीक्षा सफल भएका उम्मेदवारहरुलार्य अन्तर्वार्ता र अन्य कार्यक्रमका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न आयोगले अनुरोध गरेको छ ।

हेर्नुहोस, नतिजा:


वि.सं.२०७८ भदौ २८ सोमवार १८:०९ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...