back
Hero Ad

नेपाल विद्युत प्राधिकरणको लिखित नतिजा प्रकाशित, क–कसको निस्कियो नाम ?

काठमाडौं । लोकसेवा आयोगले नेपाल विद्युत प्राधिकरणको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगको निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सहायक प्रबन्धक पद, ८औं तह श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले २०७६ कात्तिक २५ र २६ गते लिखित परीक्षा संचालन गरेको थियो । लिखित परीक्षा सफल भएका उम्मेदवारहरुलार्य अन्तर्वार्ता र अन्य कार्यक्रमका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न आयोगले अनुरोध गरेको छ ।

हेर्नुहोस, नतिजा:




वि.सं.२०७८ भदौ २८ सोमवार १८:०९ मा प्रकाशित

You can share this post!

prabhu bank
नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१४

काठमाडौं । आज अर्थात साउन २४ गते मंगलबार नागरिक लगानी...

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

वि.सं.२०७९ साउन २३ सोमवार १५:५१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी...

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:४८

काठमाडौं । सोमबार नबिल बैंकको करिब ११ करोड बराबरको सेयर...