back
NMB ad

प्रतितोला ६ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । एक वर्षको अवधिमा छापावाला सुनको मूल्य ६ हजार बढी रकमले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको भदौ २९ गते र यस वर्षको सोही दिनको तुलनामा छापावाला सुनको मूल्य ६ हजार ३ सय रुपैयाँले घटेको हो ।

गत वर्षको भदौ २९ गते ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ यस वर्षको सोही दिनसम्म आईपुग्दा भने ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त अवधिमा चाँदीको मूल्य पनि घटेको देखिएको छ । एक वर्षको अवधिमा चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले घटेको हो ।

गत वर्षको भदौ २९ गते १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी यसवर्षको सोही दिनसम्म आईपुग्दा भने १ हजार २ सय रुपैयाँमा झरेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ११:०७ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...