back
Mega Long Ad

प्रतितोला ६ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । एक वर्षको अवधिमा छापावाला सुनको मूल्य ६ हजार बढी रकमले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको भदौ २९ गते र यस वर्षको सोही दिनको तुलनामा छापावाला सुनको मूल्य ६ हजार ३ सय रुपैयाँले घटेको हो ।

गत वर्षको भदौ २९ गते ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ यस वर्षको सोही दिनसम्म आईपुग्दा भने ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त अवधिमा चाँदीको मूल्य पनि घटेको देखिएको छ । एक वर्षको अवधिमा चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले घटेको हो ।

गत वर्षको भदौ २९ गते १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी यसवर्षको सोही दिनसम्म आईपुग्दा भने १ हजार २ सय रुपैयाँमा झरेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ११:०७ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

एनआरएनमा व्यक्ति केन्द्रित राजनीतिः धाँधलीको सुनुवाइ नभएपछि उजुरी पुग्यो परराष्ट्रमा

एनआरएनमा व्यक्ति केन्द्रित राजनीतिः धाँधलीको सुनुवाइ नभएपछि उजुरी पुग्यो परराष्ट्रमा

वि.सं.२०७८ असोज ४ सोमवार १४:०९

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी १० औं...

आजदेखि नयाँ सुकिला नोट: प्रतिव्यक्ति साढे १८ हजार मात्र साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

आजदेखि नयाँ सुकिला नोट: प्रतिव्यक्ति साढे १८ हजार मात्र साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

वि.सं.२०७८ असोज ४ सोमवार ११:५२

काठमाडौं । वडा दशैंको अवसरमा राष्ट्र बैंकले आजदेखि नयाँ तथा...

योजना आयोग खारेज गर्न सांसद सुवालको माग

योजना आयोग खारेज गर्न सांसद सुवालको माग

वि.सं.२०७८ असोज ४ सोमवार ११:४३

काठमाडौैं । सांसद प्रेम सुवालले राष्ट्रिय योजना आयोगलाई खारेज गर्न...

फेरी घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेरी घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७८ असोज ४ सोमवार ११:०७

काठमाडौं । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । उक्त...