back
NMB ad

कृषि विकास बैंकद्वारा ३४ लाख २६ हजार कित्ता ऋणपत्र बाँडफाँट

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकले भदौ २५ गते शुक्रबार ऋणपत्र बाँडफाँट गरिएको जनाएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता हुन आउने ६ अर्ब बराबरको ऋणपत्र संस्थागत लगानीकर्ताहरुलाई बिक्री खुला गरेको थियो ।

उक्त ऋणपत्र लगानीकर्ताहरुलाई परिपत्र विधिबाट भदौ ८ गतेदेखि २२ गतेसम्म चिठिपत्र वा कुनै विद्युतीय संचार माध्यम प्रयोग गरि बिक्री खुला गरेको थियो ।

उक्त अवधिमा रितपूर्वक प्राप्त भएका आवेनहरु कम्पनीको संचालक समितिले ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र बाँडफाँट गरिएको जनाएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ११:५४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...