back
Hero Ad

आजदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर बिक्रीमा, कुनको कति कित्ता ?

काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले आजदेखि संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

जसमध्ये ज्योति विकास बैंकको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको २९ हजार २५० कित्ता र न्युनतम ३५० रुपैयाँ न्युनतम मूल्य तोकिएको प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको हो ।

उक्त संस्थापक समूहको सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ÷संस्थाहरुले कात्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि दिनुपर्नेछ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

यस्तो छ ज्योति विकास बैंक लाभांश क्षमता ! (पाँच वर्षे इतिहास सहित)

यस्तो छ ज्योति विकास बैंक लाभांश क्षमता ! (पाँच वर्षे इतिहास सहित)

वि.सं.२०७९ साउन ३० सोमवार १७:५९

काठमाडौं । ज्योति विकास बैंकले ७० करोड बढी नाफा कमाएको...

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको ध्यनाकर्षण

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको ध्यनाकर्षण

वि.सं.२०७९ साउन ३० सोमवार १७:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले विटक्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्किङ मार्केटिङ्ग तथा...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा विशेष छुट

वि.सं.२०७९ साउन ३० सोमवार १६:५२

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क...

बञ्चरे डाँडाँ ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगितको घोषणा

बञ्चरे डाँडाँ ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगितको घोषणा

वि.सं.२०७९ साउन ३० सोमवार १६:४३

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाँका...

नेप्सेमा एनएमबि क्यापिटल लिमिटेडका दुई फण्डको इकाईमूल्य समायोजन

नेप्सेमा एनएमबि क्यापिटल लिमिटेडका दुई फण्डको इकाईमूल्य समायोजन

वि.सं.२०७९ साउन ३० सोमवार १६:३५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन...

थ्राईभ ब्रोकरेज हाउसलाई धितोपत्र बोर्डले तिरायो ५० हजार जरिवना

थ्राईभ ब्रोकरेज हाउसलाई धितोपत्र बोर्डले तिरायो ५० हजार जरिवना

वि.सं.२०७९ साउन ३० सोमवार १६:३०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थ्राइभ ब्रोकरेज हाउसलाई जरिवना गरेको...