back
NMB ad

आजदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर बिक्रीमा, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले आजदेखि संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

जसमध्ये ज्योति विकास बैंकको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको २९ हजार २५० कित्ता र न्युनतम ३५० रुपैयाँ न्युनतम मूल्य तोकिएको प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको हो ।

उक्त संस्थापक समूहको सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ÷संस्थाहरुले कात्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि दिनुपर्नेछ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...