back
NMB ad

कार्यकारी निर्देशक गिरीलाई धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारी

Kumari bank ad

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारी कार्यकारी निर्देशक निरज गिरीलाई दिइएको छ ।

सोमबार अर्थ मन्त्रालयले गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गरी निमित्तको जिम्मेवारी दिएको छ ।

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भदौ १६ गते बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गरेर छानविन सुरु गरेको छ । त्यसयता कसैलाई पनि जिम्मेवारी दिइएको थिएन । सोमबार दैनिक कार्य सञ्चालन गर्न सक्नेगरी गिरीलाई जिम्मेजारी दिएको हो ।

अध्यक्ष ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरण्मा मुछिएपछि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन भएको छ । डुम्रेका साथै विज्ञ सदस्य नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्काले अहिले छानविन गरिरहेको बताइएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार छानविन अन्तिम चरणमा पुगेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:०३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...