back
Mega Long Ad

कार्यकारी निर्देशक गिरीलाई धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारी

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारी कार्यकारी निर्देशक निरज गिरीलाई दिइएको छ ।

सोमबार अर्थ मन्त्रालयले गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गरी निमित्तको जिम्मेवारी दिएको छ ।

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भदौ १६ गते बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गरेर छानविन सुरु गरेको छ । त्यसयता कसैलाई पनि जिम्मेवारी दिइएको थिएन । सोमबार दैनिक कार्य सञ्चालन गर्न सक्नेगरी गिरीलाई जिम्मेजारी दिएको हो ।

अध्यक्ष ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरण्मा मुछिएपछि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन भएको छ । डुम्रेका साथै विज्ञ सदस्य नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्काले अहिले छानविन गरिरहेको बताइएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार छानविन अन्तिम चरणमा पुगेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:०३ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १८:०७

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको...

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

वि.सं.२०७८ असोज ८ शुक्रवार १७:२६

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको...

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...