back
Hero Ad

मञ्जुश्री फाइनान्सले सुरु गर्यो थप नयाँ तीन शाखा कार्यालयबाट कारोबार

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको तीन शाखा कार्यालयको कारोबार शुभारम्भ गरएको छ ।

कम्पनीले नवलपुर जिल्लाको गैंडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको हो ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीले नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान,पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवा मा १५ वटा रहेका थिए ।

अव थप ३ सहित शाखा सहित १८ पुगेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १७:२८ मा प्रकाशित

You can share this post!

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको ध्यनाकर्षण

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको ध्यनाकर्षण

वि.सं.२०७९ साउन ३० सोमवार १७:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले विटक्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्किङ मार्केटिङ्ग तथा...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा विशेष छुट

वि.सं.२०७९ साउन ३० सोमवार १६:५२

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क...

बञ्चरे डाँडाँ ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगितको घोषणा

बञ्चरे डाँडाँ ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगितको घोषणा

वि.सं.२०७९ साउन ३० सोमवार १६:४३

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाँका...

थ्राईभ ब्रोकरेज हाउसलाई धितोपत्र बोर्डले तिरायो ५० हजार जरिवना

थ्राईभ ब्रोकरेज हाउसलाई धितोपत्र बोर्डले तिरायो ५० हजार जरिवना

वि.सं.२०७९ साउन ३० सोमवार १६:३०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थ्राइभ ब्रोकरेज हाउसलाई जरिवना गरेको...

के भयो आज नबील बैंकको सेयर ?

के भयो आज नबील बैंकको सेयर ?

वि.सं.२०७९ साउन ३० सोमवार १६:२०

काठमाडौं । आज नबील बैंकको सेयर मूल्य वृद्धि भएको छ...

लगानी गर्ने अर्को अवसर : ५० हजार कित्तासम्म भर्न पाईने गरि भोलिदेखि फेरि नयाँ आईपीओ आउँदै

लगानी गर्ने अर्को अवसर : ५० हजार कित्तासम्म भर्न पाईने गरि भोलिदेखि फेरि नयाँ आईपीओ आउँदै

वि.सं.२०७९ साउन ३० सोमवार १६:१२

काठमाडौं । भोलि अर्थात साउन ३१ गतेदेखि पिपुल्स पावर लिमिटेडको...