back
Hero Ad

नेपालमा पनि रियलमी टेक लाइफइको सिस्टम डीजोको पहिलो ब्रान्ड, कुनको कति पर्छ मूल्य ?

काठमाडौं । डिजोले रियलमीको सिस्टम र पशुपति ट्रेड लिंक प्रालि अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एकमात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।

“डी–जो”भने र उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्यनजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु हो ।

उपभोक्ताहरुलाई “फरक हुन” र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुनको लागि आग्रह गदै, डीजोले उपभोक्ताको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुती दिएको छ ।

जसले  सशक्त बनाउँछर उनीहरुको व्यक्तित्वको विस्तार हुन्छ । डीजाकोे फिलोसोफी र अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ ।

डीजो रियलमीका साथ आफ्नो उपभोक्ताहरुको लागि ब्रान्डहरु मध्यको सबै भन्दा गुणस्तर उत्पादन ल्याउनमा प्रतिबद्ध छ ।

वास्तवमा, डीजोरियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउँदछ – औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्सजुन रियलमी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ ।

डीजोको फोकस भनेको एआईओेटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो । जसलाई उपभोक्ताहरुले आफ्नो दैनिक जीवनमा उपयोग गर्न सक्छन् ।

त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरुमाध्यान केन्द्रित रहेको छ ।

कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्रीजुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ ।

अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन२.८ इन्चकोबिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ । जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ।

एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् ।

डीजो स्टार ३०० को मूल्य २ हजार ७८ रुपैयाँ, डीजो स्टार ५०० को मूल्य २ हजार ८७८ रुपैयाँ, गोपड्सको मूल्य ६ हजार ६९, गोपड्स डीको मूल्य २ हजार ८९९ र स्मार्ट घडीको मूल्य ६ हजार ४६४ रहेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १७:४३ मा प्रकाशित

You can share this post!

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

वि.सं.२०७९ असोज ९ आइतवार २१:०१

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी...

चोरी आरोपमा वडासदस्य पक्राउ

चोरी आरोपमा वडासदस्य पक्राउ

वि.सं.२०७९ असोज ९ आइतवार २०:३७

पोखरा । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी...

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

वि.सं.२०७९ असोज ९ आइतवार १७:४८

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते)...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

वि.सं.२०७९ असोज ९ आइतवार १६:४५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा...

दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

वि.सं.२०७९ असोज ९ आइतवार १६:३४

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी...

दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो

दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो

वि.सं.२०७९ असोज ९ आइतवार १६:२५

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा...