back
NMB ad

नेपालमा पनि रियलमी टेक लाइफइको सिस्टम डीजोको पहिलो ब्रान्ड, कुनको कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । डिजोले रियलमीको सिस्टम र पशुपति ट्रेड लिंक प्रालि अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एकमात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।

“डी–जो”भने र उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्यनजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु हो ।

उपभोक्ताहरुलाई “फरक हुन” र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुनको लागि आग्रह गदै, डीजोले उपभोक्ताको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुती दिएको छ ।

जसले  सशक्त बनाउँछर उनीहरुको व्यक्तित्वको विस्तार हुन्छ । डीजाकोे फिलोसोफी र अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ ।

डीजो रियलमीका साथ आफ्नो उपभोक्ताहरुको लागि ब्रान्डहरु मध्यको सबै भन्दा गुणस्तर उत्पादन ल्याउनमा प्रतिबद्ध छ ।

वास्तवमा, डीजोरियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउँदछ – औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्सजुन रियलमी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ ।

डीजोको फोकस भनेको एआईओेटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो । जसलाई उपभोक्ताहरुले आफ्नो दैनिक जीवनमा उपयोग गर्न सक्छन् ।

त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरुमाध्यान केन्द्रित रहेको छ ।

कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्रीजुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ ।

अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन२.८ इन्चकोबिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ । जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ।

एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् ।

डीजो स्टार ३०० को मूल्य २ हजार ७८ रुपैयाँ, डीजो स्टार ५०० को मूल्य २ हजार ८७८ रुपैयाँ, गोपड्सको मूल्य ६ हजार ६९, गोपड्स डीको मूल्य २ हजार ८९९ र स्मार्ट घडीको मूल्य ६ हजार ४६४ रहेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १७:४३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...