काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । योसमाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको हो ।
यतिबेला कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ७ सय रुपैयाँ कायम भएको छ ।
कम्पनीको सेयर मूल्य कारोबारमा आएको पहिलो दिनदेखि नै लगातार उच्च दरमा वृद्धि भएको थियो ।
वि.सं.२०७८ भदौ ३० बुधवार १२:२० मा प्रकाशित