back
NMB ad

किन्ने होइन त ज्योति विकास बैंकको १ लाख ८१ हजार कित्ता सेयर ? न्युनतम मूल्य १८५ रुपैयाँ

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर भोलिदेखि बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८१ हजार ४७० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन कात्तिक ३ गते भित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौंमा आईपुग्ने गरि प्रतिकित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो विभिन्न शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १ हजार कित्ताका लागि र अधिकतम सेयर संख्याका कुनै हद नलाग्ने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार १२:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...