back
NMB ad

भारतबाट पहिलो पटक वीरगञ्ज आईपुग्यो नीजि क्षेत्रको काग्रो रेल

Kumari bank ad

काठमाडौं । नेपालमा भारतको हल्दियाबाट निजी क्षेत्रका लागि पहिलो कार्गो रेल वीरगञ्ज आईपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि निजी क्षेत्रको कार्गो रेल वीरगञ्ज आईपुगेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार हिम्ड टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल आज (बुधबार) बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आएको हो ।

गजुरेलका अनुसार उक्त रेलले खाद्यान्नको ९० वटा कन्टेनर लिएर सुख्खा बन्दरगाह आइपुगेको हो । अब रेलले सातामा दुई दिन कार्गो ढुवानी गर्ने छ ।

नेपाल भारतबीच २०६१ सालमा भएको नेपाल-भारत रेल सेवा सम्झौताअनुसार भारत सरकार स्वमित्वको रेलले नेपाललमा सेवा दिंदै आएको थियो । गत असार २५ मा अघिल्लो सम्झौता संशोधन भएसँगै निजी क्षेत्रको कार्गो रेल आएको हो ।

वि.सं.२०७८ भदौ ३० बुधवार १६:५० मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...