back
NMB ad

साढे २ लाखसम्म छुटमा टाटाका कारहरु बिक्री गर्दै सिप्रदी ट्रेडिङ, यस्ता छन् विशेष अफरहरु

Kumari bank ad

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दसै तिहार विशेष अफर ल्याएको छ ।

कम्पनीले ‘यसपालीको दसैं तिहार टाटाको सेफेस्ट कार्स हर्षमय परिवार’ योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत टाटाका विभिन्न मोडेलका कारहरु खरिद गर्दा २ लाख ५० लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था रहेको छ ।

यस्तै,एक्सचेञ्जमा बोनस, तीन वर्षसम्मको वारेन्टी त था निःशुल्क सर्भिसिङ, एक वर्षको सडक दस्तुर कर छुट, कारमा प्रयोग गरिने जेन्यूइन एसेसरिज निःशुल्क प्रदान तथा नामसरी गर्दा पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

सिप्रदीले नेपाली बजारमा टाटाका सफारी, नेक्सन, टिगोर, अल्ट्रोज, टियागो र एच५ लगायतका कारहरु उपलब्ध गराउँदै आएको छ ।

यसैविच कम्पनीले चाडपर्वको रमझमलाई थप प्रगाढ बनाउ हातै खाली नजाने अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हरेक टाटा योद्धा खरिद वा बुकिङ गर्दा छानी छानी उपहार पाउन सकिने जनाएको छ ।

टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, ट्यावलेट जस्ता आकर्षक उपहारसहित एक वर्षको निःशुल्क सर्भिस कुपन समेत पाउनेछन् । त्यसैगरी बुकिङ्ग गरेबापत पनि विभिन्न उपहारहरू प्राप्त हुनेछ ।

साथै हरेक हप्ताको लक्की ड्र वा बक्पर लक्की ड्र मार्फत पनि थप उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त योजना आउँदो असोज १४ गतेसम्म लागू हुने बताइएको छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार १७:५० मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...