back
Hero Ad

साढे २ लाखसम्म छुटमा टाटाका कारहरु बिक्री गर्दै सिप्रदी ट्रेडिङ, यस्ता छन् विशेष अफरहरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दसै तिहार विशेष अफर ल्याएको छ ।

कम्पनीले ‘यसपालीको दसैं तिहार टाटाको सेफेस्ट कार्स हर्षमय परिवार’ योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत टाटाका विभिन्न मोडेलका कारहरु खरिद गर्दा २ लाख ५० लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था रहेको छ ।

यस्तै,एक्सचेञ्जमा बोनस, तीन वर्षसम्मको वारेन्टी त था निःशुल्क सर्भिसिङ, एक वर्षको सडक दस्तुर कर छुट, कारमा प्रयोग गरिने जेन्यूइन एसेसरिज निःशुल्क प्रदान तथा नामसरी गर्दा पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

सिप्रदीले नेपाली बजारमा टाटाका सफारी, नेक्सन, टिगोर, अल्ट्रोज, टियागो र एच५ लगायतका कारहरु उपलब्ध गराउँदै आएको छ ।

यसैविच कम्पनीले चाडपर्वको रमझमलाई थप प्रगाढ बनाउ हातै खाली नजाने अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हरेक टाटा योद्धा खरिद वा बुकिङ गर्दा छानी छानी उपहार पाउन सकिने जनाएको छ ।

टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, ट्यावलेट जस्ता आकर्षक उपहारसहित एक वर्षको निःशुल्क सर्भिस कुपन समेत पाउनेछन् । त्यसैगरी बुकिङ्ग गरेबापत पनि विभिन्न उपहारहरू प्राप्त हुनेछ ।

साथै हरेक हप्ताको लक्की ड्र वा बक्पर लक्की ड्र मार्फत पनि थप उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त योजना आउँदो असोज १४ गतेसम्म लागू हुने बताइएको छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार १७:५० मा प्रकाशित

You can share this post!

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वि.सं.२०७९ असोज ९ आइतवार २१:२५

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल...

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

वि.सं.२०७९ असोज ९ आइतवार २१:१७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी...

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

वि.सं.२०७९ असोज ९ आइतवार २१:०१

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी...

चोरी आरोपमा वडासदस्य पक्राउ

चोरी आरोपमा वडासदस्य पक्राउ

वि.सं.२०७९ असोज ९ आइतवार २०:३७

पोखरा । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी...

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

वि.सं.२०७९ असोज ९ आइतवार २०:२८

काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ ।...

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

वि.सं.२०७९ असोज ९ आइतवार १७:४८

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते)...