back
Mega Long Ad

यस्तो छ प्रभु बैंकले जारी गरेको अत्यन्त जरुरी सूचना !

काठमाडौं । प्रभु बैंकले आफ्नो खाताको विवरण र बैंकिङ कारोबारमा प्रयोग हुने संवेदशील एवं गोप्य विवरणहरु कसैलाई पनि प्रदान नगर्न अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै बैंकले पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यम मार्फत स्वदेशी , विदेशी नम्बरहरुबाट फोन, एसएमएस पठाई विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने प्रयासहरु भईरहेको गुनासो आएकाले यस्तो अनुरोध गरेको हो ।

चिठ्ठा वापतको रकम प्राप्त गर्न बैंकको खाताको विवरण तथा अन्य गोप्य विवरण माग गरि मोबाइल बैंकिङ तथा अन्य डिजिटल भुक्तानीका माध्यमबाट हुने ठगीका प्रयोस हुने भएकाले बैंकले सजग गराएको हो ।

प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुलाई आफ्नो खाताको विवरण र बैंकिङ्ग कारोबारमा प्रयोग ह्ने ओपीटी, पिन, पासवर्ड लगायतका संवेदनशील गोप्य विवरणहरु कसैलाई पनि प्रदान नर्गन बैंकले सूचित गराएको छ ।

साथै आफ्नो पासवर्ड तथा पिन नम्बरहरु समय समयमा परिवर्तन गर्न, खाता तथा कार्ड मार्फत गरिएको कारोबारको विवरण रुजू गर्न बैंकले अनुरोध गरेको छ ।

कारोबार शंकास्पद लागेमा तरुन्तै ०१-४७८८५०० मा सम्पर्क गर्न वा complain@prabhubank.com मा इमेल पठाउन बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १२:०८ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...