काठमाडौं । यतिवेला सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ३.२८ प्रतिशतले घटेको छ ।
बिहीवार कारोबार सुरु भएको डेढ घण्टाको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ ९० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ६७६ रुपैयाँ १० पैसा कायम भएको छ ।
वि.सं.२०७८ भदौ ३१ बिहीवार १२:२४ मा प्रकाशित