back
Mega Long Ad

यी १० कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा घटेको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.६२ प्रतिशतले घटेको हो ।

कम्नपीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ९४० रुपैयाँ कायम भएको छ ।

यस्तै, लिवर्टी इनर्जीको ७.१९ प्रतिशत, यूनियन हाइड्रोपावरको ७.१२ प्रतिशत, हिमालयन पावरको ६.६७, आईसीएफसी फाइनान्सको ६.४८ प्रतिशतले घटेको छ ।

त्यसैगरि माउनटेन हाइड्रो नेपाल, माउनटेन इनर्जी, युनाईटेड आईडी मार्दी आरबि हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लगायतको सेयर मूल्य उच्च दरमा घटेको हो ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १२:४७ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...