काठमाडौं । साताको अन्तिम कारोबार दिन सानिमा लाइफ इन्स्योरेन्स सेयर मूल्यमा गिरावट आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ३.४३ प्रतिशतले घटेको हो ।
बिहीवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँले घटेर ६ सय ७५ रुपैयाँ कायम भएको छ। आज कम्पनीको ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेजञ(नेप्से)का अनुसार आज कम्पनीको ५१ हजार ५१६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:०० मा प्रकाशित