back
NMB ad

एशियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुट, कति प्रतिशत ?

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट दिएको छ ।

एक सूचना निकाल्दै कम्पनीले विभिन्न अवधिको व्यतित बीमालेखमा ब्याज छुट गरिएको जनाएको छ ।

कम्पनीबाट जारी गरिएको बीमालेख अन्तर्गत २०८९ भदौ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु असोज १ गतेदेखि कात्तिक १५ गते भित्र पुर्नजागरण गराउने बीमीतहरुलाई लाग्ने ब्याजमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार २ वर्ष भन्दा बढी समय व्यतित भएका बीमालेखहरुको हकमा भने यो सुविधा लागू हुने छैन ।

एक पट ब्याज छुट प्रदान गरिएको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट नगरिने कम्पनीले जनाएको छ ।

असोज १ गतेदेखि पूर्व कुनै व्यतित बीमालेख अन्तर्गत ब्याज छुट प्रदान गरिएको भएमा त्यस्तो बीमालेखहरुलाई समेत पहिलो पटक मानि ब्याज छुट गरिने र त्यपछि बीमा अवधिभर भने यो सुविधा प्रदान नगरिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असोज १ शुक्रवार ११:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...