back
Mega Long Ad

तीन स्थानमा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै सांग्रिला डेभलपमेन्ट बैंक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको छ । बैंकले तीन जिल्लामा शाखा कार्यलय संचालनका लागि घर भाडामा लिन लागेको हो ।

एक सूचना निकाल्दै बैंकले गढवा गाउँपालिका–५ दाङ, चौरजहारी नगरपालिका–२ रुकूम र बनगाड कुपिन्दे नगरपालिका–१ सल्ली बजार सल्यानका लागि घर भाडामा लिन खोजेको जनाएको छ ।

उक्त स्थानहरुमा घर भाडामा दिन इच्छुक घरनीहरुले आजैका मितिदेखि ७ दिन भित्र आवश्यक कागजातसहित बैंकको नजिकको कलष्टर/शाखा कार्यालय निवेदन सक्नेछन् ।

भाडामा दिने घर आरसिसि फ्रेम स्ट्रक्चरसहितको पक्की हुनुपर्ने, कार्यालयका लागि आवश्यक पर्ने पानी, बिजुली, ढल निकास, पार्किङ, जेनेरेटर तथा एटीएम राख्ने ठाँउ लगायतको सुविधा भएको हुनेपर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७८ असोज १ शुक्रवार ११:४३ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...