back
NMB ad

असोज महिनाको पहिलो दिन ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति ?

Kumari bank ad

काठमाडौं । असोज महिनाको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन छापाला सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा अघिल्लो कारोबार दिन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । अघल्लिो दिन ९० हजार रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज प्रतितोला ३० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०७८ असोज १ शुक्रवार ११:५५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...